• Call

    071-440126/440072
  • Address

    Sainamaina-3, Rupandehi

Notice

New Academy

End Date-2083-02-17

सुचना

सुचना जेष्ठ १४ गते बिहिवार बकर ईद , १५ गते गणतन्त्र दिवस, १६ गते शनिवार र १७ गते आईतवार पनी सार्वजनिक बिदा परेकाले उक्त ४ दिन बिद्यालय बन्द रहने र १८ गते सोमवार देखि सदा झै बिद्यालय सञ्चालन हुने व्यहोरा सम्बन्धित सम्पुर्णमा सुचित गरिन्छ। धन्यवाद -- प्रिन्सिपल